मेष– अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
वृष– कमाइ रामै्र संग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।
मिथुन– समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन ।
कर्कट– व्यवारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् ।
सिंह– आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ ।
कन्या– पैसो कमाउने योग छ । साथै पारिवारिक सुख मिल्ने दिन छ ।
तुला– कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।
वृश्चिक– केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ ।
धनु– व्व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ।
मकर– धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ ।
कुम्भ– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
मीन– काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।
25 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 8:49 देखि दिउसो 09:49 सम्म छ, यो समय चन्द्र होरा, लाभ बेला र अमृत बेलाको हो ।
25 गते राहु काल बेलुका 04:37 देखि 06:10 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
25 गते यात्रामा निस्कदा रसीलो बस्तु, धिउ यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए यात्रामा देखिने को दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।
25 गते यात्रामा निस्कदा केहि पूर्व वा उत्तर दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।
25 गते गीत संगित, पशू–कपडा किनबेच, औषधी निर्वाण, हतियार, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, व्यवशाय रपढाई सुरु गर्न, गरगहना बनाउन, कला संग सम्बनधीत कुरा सिक्न सुरुगर्नु गरे राम्रो ।
हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
Saturday, September 9, 2017
राशिफल मिति 2074-05-25 गते आइतवार
फेसबुक पेज
ब्लग
Tags
# Horoscope
About Bednath
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र बालुवाटार, काठमाडाैं फोन : 9841405073
Horoscope
Labels:
Horoscope
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment