Breaking

Friday, September 8, 2017

राशिफल मिति 2074-05-24 गते शनिवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

मेष– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । 
वृष– लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ ।
मिथुन– मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन सक्छ ।
कर्कट– भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।
सिंह– व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ ।
कन्या– अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला ।
तुला– परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।
वृश्चिक– व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।
धनु– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।
मकर– अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।
कुम्भ– अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।
मीन– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

24 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 11:48 देखि 12:45 सम्म छ, यो समय चन्द्र होराको हो ।

24 गते राहु काल बिहान 08:54 देखि 10:27 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।

24 गते यात्रामा निस्कदा तिल, भात, मास यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए यात्रामा देखिने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, चराले विस्ट्याउनु आदी दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।

24 गते यात्रामा निस्कदा केहि उत्तर वा पश्चिम दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।

24 गते शल्यक्रिया, स्थिर कार्य, नोकरी दिने–खाने, हतियार, फलाम–नीलम–कालो–नीलो बस्तुको काम, मजदुर संगको काम, गीत संगित, खेल, कपडा, साथीको काम, गहना बनाउने जस्ता काम आज फाब्छन .

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyDu-ZwCrQncM1mnX7aEqy4ipDZfhL2oTpqKXGJwliP3QDJadcHg4c84lVTqsS-wPhFjR3PHBx9rXaQSd6EpsnbhVTK4UYSGYTZvRepep8iTiIjRMc7L45l97Rr3-gT-gOaDX23MyQCvvw/s1600/jotish.png"