Breaking

Monday, October 9, 2017

EDV 2019 भर्नकाे लागि

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

EDV 2019 भर्नकाे लागि
यो जानकारी साथीहरू Share गर्नु होला ।

25 गते बुधवार मिथुन र कन्या राशीलाई विषेश राम्रो छ, त्यसमा पनि बिहान 6:04 देखि 7:04 सम्म, दिउसो 1:04 देखि 02:04 सम्म र राती 08:04 देखि 9:04 बजे भित्रमा भर्न सके झनै राम्रो / EDV भर्न जाँदा शरिरमा कुनै न कुनै रातो कपडा वा रूमाल लिएर जानु हाेला । तामाको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो /

समयहरु 24 गते बेलुका 5:13 राख्ने छौं /
26 गते बिहिवार धनु र मिन राशीलाई विषेश राम्रो छ समयहरु 25 गते बेलुका 5:13 राख्ने छौं /
27 गते शुक्रवार तुला र वृष राशीलाई विषेश राम्रो छ समयहरु 26 गते बेलुका 5:13 राख्ने छौं /
28 गते शनिवार मिथुन र कन्या राशीलाई विषेश राम्रो छ समयहरु 27 गते बेलुका 5:13 राख्ने छौं /
२९ गते आइतवार सिंह राशीलाई विषेश राम्रो छ समयहरु 28 गते बेलुका 5:13 राख्ने छौं /
30 गते सोमवार कर्कट राशीलाई विषेश राम्रो छ,समयहरु 29 गते बेलुका 5:13 राख्ने छौं /
31 गते मंगावार मेष र वृश्चिक राशीलाई विषेश राम्रो छ, समयहरु 30 गते बेलुका 5:13 राख्ने छौं / अरु क्रमश राख्दै जाने छौं /

तपाईंको जन्ममितिको आधारमा DV भर्ने समय हामी स-शुल्क भन्छौं inBox मा Message गर्नु होला /

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र,
बालुवाटार, काठमाडाैं

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान
रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि
हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान
ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि
सौर्य दैनिक, पत्रिका, दैनिक राशिफल
हाम्रो सगरमाथा ON Line पत्रिका
https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल
रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स
रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे
उज्वल भबिष्य साप्ताहिक पत्रिका, दमक झापा, साप्ताहिक राशिफल
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"