के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !
यो बर्ष २०७४ सालको श्रावन शुक्ल पुर्णिमा यानी जनै पुर्णिमाका दिन चन्द्र ग्रहण लाग्दै छ चन्द्र ग्रहण लागेको ३ दिन पहिले देखि ग्रहण लागेको ३ दिन पछी सम्म ग्रहण को असर (सुतक) लाग्ने हुँदा उक्त ग्रहण को अवधिमा कुनै पनि मंगल कार्य जस्तै रक्षा बन्धन, ऋषि तर्पणी, उपाकर्म आदि गर्नु हुँदैन सास्त्रीय नियम अनुसार यसरि बाधा भएर गर्न नमिलेका कर्म श्रावन शुल्क पंचमी म गर्नु भनियको छयसै कारण यो साल नाग पंचमी का दिन नै ऋषि तर्पणी तथा रक्षा बन्धन पर्न गएको हो .
No comments:
Post a Comment