मेष– कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला ।
वृष– स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।
मिथुन– कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ ।
कर्कट– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ ।
सिंह– नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ ।
कन्या– व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ ।
तुला– अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ ।
वृश्चिक– स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।
धनु– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ ।
मकर– रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ ।
कुम्भ– व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ ।
मीन– आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ ।
11 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 06:26 देखि 07:26 सम्म छ, यो समय चन्द्र होरा, लाभ र अमृत बेलाको हो, चन्द्र होरा प्राय सबै शुभ कामका लागि राम्रो मानिन्छ ।
र साथै अर्को राम्रो समय दिउसो 1:26 देखि 02:26 सम्म छ यो समय चन्द्र होराको हो ।
11 गते राहु काल दिउँसो 12:09 देखि 01:50 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
11 गते यात्रामा निस्कदा उमालेको दुध, तिल यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए यात्रामा देखिने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।
11 गते यात्रामा निस्कदा केहि पूर्व दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ । ।
11 गते चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम, आगोको काम, बिगार्ने भत्काउने काम, बिषदी र हतियार प्रयोगको काम आज गरे राम्रो ।
हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।..............
Tuesday, July 25, 2017
राशिफल मिति 2074-04-11 गते बुधवार
फेसबुक पेज
ब्लग
Tags
# Horoscope
About Bednath
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र बालुवाटार, काठमाडाैं फोन : 9841405073
Horoscope
Labels:
Horoscope
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment